शंखमूल पार्कमा गैरआवासीय नेपालीहरु

काठमाडौं । निर्माण सम्पन्न गरेर ‘एनआरएन डे’ मा ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको शंखमूल पार्क सरसफाइमा गैरआवासीय नेपालीहरु शनिबार जुटे । फेस टु फेस बैठकमा सहभागी हुन नेपाल आएका एनआरएनएहरु शंखमूल पार्कको सरसफाइमा जुटेका हुन् । सरसफाइमा तीन दर्जनभन्दा बढी एनआरएनए सहभागी रहेको उपाध्यक्ष कूल आचार्यले जानकारी दिए । महिला उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन सामाजिक उद्यमशीलताका … Continue reading शंखमूल पार्कमा गैरआवासीय नेपालीहरु